चितवन : चितवनलाई कर्मथलो बनाएका गायक कृष्ण अधिकारीको नया लोक दोहोरी गीत “आधा मुटु” सार्वजनिक भएको छ । अधिकारीलाई गायनमा चर्चित गायिका शान्ती श्री परियार त्यस्तै प्रकाश अधिकारीले साथ दिएका छन् । के वि भण्डारीको लय संकलन रहेको गीतको शव्द अधिकारी स्वयम् ले लेखेका हुन् ।

गीतमा चर्चित मोर्डल रन्जिता गुरुङको अभिनय हेर्न सकिन्छ । गुरुङका अतिरिक्त बर्षा चेपाङ, रोशन गुरुङ र सुवास बजगाईंको अभिनय रहेको छ । भिडियो गायक कृष्ण अधिकारीको आधिकारिक यु-ट्युब च्यानल ए थ्री के सिरिजमा हेर्न सकिन्छ । भिडियोमा दिनेश डाँगीको निर्देशन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर